दुग्ध पदार्थको गुणस्तर कायम गराउन नयाँ निर्देशिका

बीपी गौतम बुटवल । सरकारले दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर कायम गराउन नयाँ निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जारी गरेको निर्देशिका चैतपछि कार्यान्वयनमा आउने छ । न्यून गुणस्तरको दूध बिक्री गरेर उपभोक्ता ठगिएको गुनासो आएपछि मन्त्रालयले खाद्य ऐन–२०२३,...

तिलोत्तमाको ड्राईभरटोलमा होटल टुलिप सञ्चालनमा

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राईभरटोलमा होटल टुलिप प्रा. लि. सञ्चालनमा आएको छ । ‘स्टार लेभल’ को सुविधासम्पन्न होटलमा स्वीट, मिनि स्वीट र डिलक्स गरी २४ वटा कोठा रहेका छन् । ड्राईभरटोल चोकदेखि पश्चिम ५० मिटरको दुरीमा रहेको होटलमा हाल ३५ जनाले...

पामिर प्लाष्टिक मुक्त घोषणा

तिलोत्तमा, पुस १३ । पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ लाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ । शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले विद्यालयलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईले प्लाष्टिकमुक्त अभियानलाई प्रभावकारी...

ताजा अपडेट

समाचार

राजनिति

वडाध्यक्षमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग

तिलोत्तमा, पुस १२ । तिलोत्तमा नगरपालिका वडा नं. ६, गोरकट्टा स्थित न्यू सुपर नमूना रोडा उद्योग प्रा. लि. का सञ्चालक नेत्र खरेलले नदीजन्य पदार्थको...

अर्थ व्यवसाय

अन्तर्वार्ता

एस.पी ज्ञवालीका लागि रुपन्देही बसाई किन बन्यो स्वर्णिमकाल ?

श्याम ज्ञवाली प्रहरी उपरिक्षक, जिल्ला प्रहरी कार्यालय रुपन्देही एक बर्षको रुपन्देही बसाई व्यक्तीगत रुपमा असाध्यै स्वर्णिमकाल रह्यो, सन्तुष्ट छु...

अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सबै प्रकारको सहयोग गर्छौं

बुटवलमा चलिरहेको मेगा एजुकेशन फेयर २०१८ मा आप्mनो स्टलमार्फत विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि अष्ट्रेलियाको विषयमा शैक्षिक परामर्श...

स्वर्गिय खातिको सल्लाह-‘तिमि डराउनुपर्छ के संग ? माखा संग’

लेख बहादुर खाती , सायद कसैका लागी पनि अपरिचित नाम होइन । २००८ सालबाट स्वास्थ्य सेवामा सर्मपित...

स्वास्थ्य

शिक्षा

बिचार अनुभव

खेलकुद

कृषि

तिलोत्तमाले किसानलाई अनुदानमा गहुँको बिऊँ उपलब्ध गराउने

तिलोत्तमा, कार्तिक १३ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बिऊँ उपलब्ध गराउने भएको छ । मंगलबार बसेको कार्यपालिकाको ४७ औं बैठकले किसानलाई गहुँको...

घरपालुवा चौपाया बेवारिसे छाडे जरिवाना !

तिलोत्तमा, साउन १३ । तिलोत्तमा नगरपालिकाले घरमा पालिएका चौपाया बेवारिसे छाड्ने व्यक्तिलाई जरिवाना गर्ने नियम बनाएको छ । छाडा चौपायाका कारण नगरमा धेरै समस्या...

कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी

तिलोत्तमा, असार ३० । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको बताउनु भएको छ...

कृषि पत्रकार समाज रुपन्देही गठन

बुटवल, चैत २४ । रुपन्देहीमा क्रियाशिल कृषि क्षेत्रका पत्रकारहरुको भेलाबाट कृष्ण खनालको अध्यक्षतामा कृृषि पत्रकार समाज नेपाल रुपन्देही शाखा गठन भएको छ । भेलाबाट उपाध्यक्षमा...

सिङ्गो गाउँ टमाटर खेतीमा

पाल्पा १२ असोज ।पाल्पामा वेमौसमी गोलभेडा खेती बाट किसानहरुले प्रशस्त आम्दानी गरेका छन । बर्षातको समयमा तराईमा गोलभेडा उत्पादन नहुने भएकोले पहाडमा उत्पादित गोलभेडाले...

मनोरञ्जन