कृषि पत्रकार समाज रुपन्देही गठन

0
136

बुटवल, चैत २४ । रुपन्देहीमा क्रियाशिल कृषि क्षेत्रका पत्रकारहरुको भेलाबाट कृष्ण खनालको अध्यक्षतामा कृृषि पत्रकार समाज नेपाल रुपन्देही शाखा गठन भएको छ ।
भेलाबाट उपाध्यक्षमा भुवन पाण्डे र महिला उपाध्यक्षमा रेनुका गिरीलाई चयन गरिएको छ । यस्तै सचिवमा विकास पराजुली, सह सचिवमा मिना पाण्डे (अस्मिना), कोषाध्यक्षमा बसन्तराज बराल चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा कपिल ज्ञवाली, दिनेशकुमार श्रेष्ठ, मिना पौडेल, झविन्द्र देबकोटा, गणेश बेल्बासे, हिक्मत चौधरी, प्रदिप आचार्य, कपिल अधिकारी, नविन घिमिरे चयन भएका हुन ।
यस्तै नयाँ गठन गरिएको कार्यसमितिले विश्वास ढकाल, मनोरञ्जन शर्मा, त्रिलोचन दाहाल, यमलाल भुषाल र भगवती पाण्डेलाई सल्लाहकारको रुपमा चयन गरेको छ । यस्तै साधारण सदस्ययहरुमा प्रकाश खनाल, लक्ष्मण पोखरेल, विनोद परियार, चण्डी बस्याल, विमल तिवारी, प्रकाश आचार्य, सुरेश परियार, सुदिप भण्डारी, टंक सुनार, आशिष चौधरी, गौरव खनाल, पुनहरी बेल्बासे, विरेन्द्र कुँवर, पुजा पन्थी, प्रकाश पाण्डे, मोहन न्यौपाने र ललित पाण्डे रहेका छन् ।
प्ररम्भीक भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले कृषि क्षेत्र नेपालको सबैभन्दा बढि आर्थिक क्षेत्रमा योगदान पु¥याउने क्षेत्र भएको कारण यसमा सञ्चारकर्मीहरुको विशेष ध्यान जानुपर्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here