साना व्यवसायीका ठूला दु:ख : परिवार पाल्न गाह्रो भो

51

लकडाउनको खुकुलो बनाउने विषयमा सरकार अनिर्णित बनिरहँदा साना व्यापारीहरूको धैर्यको बाँध टुट्दै गएको छ। आफ्नो रोजीरोटी गुमेको भन्दै उनीहरू संगठित भएर प्रतिरोधमा उत्रिएका छन् ।

काठमाडौंका साना व्यापारीहरूले २१ जेठमा बिहान ११ बजेसम्म पसल-व्यवसायहरू सञ्चालन गर्ने एकतर्फी निर्णय गरेका थिए । तर त्यसलाई प्रहरीले अवरोध गरेपछि प्रहरीले अवरोध गरेपछि उनीहरू सडकमा आएका हुन् ।